काठमाडौं । अगामि जेठ १ गतेदेखि काठमाडौं महानगरपालिकाभित्रका स्वास्थ्य बिमितको १ लाख वटा कार्ड जारी हुने भएका छन्।
स्वास्थ्य बिमा गराएका काठमाडौँ महानगरभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुने महानगरले जनाएको छ।
जसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन्। कार्ड जारी भएसँगै स्वास्थ्य उपचार सेवा सञ्चालन हुने महानगरले जनाएको छ।
बिमा गराउने कार्य नियमित चल्ने र कार्ड हरेक ३ महिनामा जारी हुने महानगरले बताएको छ।





























प्रतिक्रिया