स्वास्थ्य सेवा गुणस्तर छानबिन प्रतिवेदन कार्यान्वयनकाे माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको समितिको रिपोर्ट तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. केसीले छानबिन समितिले बुझाएको…

Logo