उपनिर्वाचनमा सेना परिचालन हुने

उपनिर्वाचनमा सेना परिचालन हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन हुने भएको छ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृती दिएसँगै उपनिर्वाचनमा सेना परिचालन हुने भएको हो।

Logo