ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ [फोटो फिचर]

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ [फोटो फिचर]

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । उपत्यका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।

कतै मापदण्डअनुसार जग्गा नछोडी प्लटिङ गरिएको छ त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भए पनि सरोकारवाला निकाय मौन छन् ।

मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।

Skip This
Skip This
Logo