नेपाल आइडल सिजन ५ को उपाधि परियारलाई

नेपाल आइडल सिजन ५ को उपाधि परियारलाई

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्।

शनिबार काठमाडौंमा भएको फाइनल राउन्डमा बर्दियाका परियारले सो उपाधि जितेका हुन्।

फाइनलिस्टहरू मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाईपछि पार्दै विजेता भएका परियारले ट्रफीसँगै २५ लाख रूपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।

Logo