उद्योगपति सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज हुँदै

उद्योगपति सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ रिलिज हुँदै

केन्द्रबिन्दु
0
Shares

उद्योगपति सौरभ ज्योतिको ‘मेरो देश’ बोलको नयाँ गीत बजारमा आउँदै छ । सो गीत शुक्रबार  रिलिज हुन लागेको हो । 

ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित सौरभ संगीतमा पनि गहिरो रुचि राख्ने गर्दछन् । उनले यो गीतमार्फत आफ्नो देश र ग्राहकहरुप्रति माया दर्शाउन खोजिरहेका छन् । 

ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पु-याएको छ । साे ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ । 

Logo