हरिवंश आचार्यको नयाँ गीत बजारमा, भष्ट्राचारमाथि कडा व्यंग्य [भिडियो]

हरिवंश आचार्यको नयाँ गीत बजारमा, भष्ट्राचारमाथि कडा व्यंग्य [भिडियो]

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ कलाकार हरिवंश आचार्यको ‘हाम्महाम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आचार्यको आफ्नै रचना तथा गायन रहेको यस गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । 

अर्जुन पोखरेलको निर्देशनमा तयार पारिएको यस एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । यसको कथा दिपक आचार्यले तयार पारेका हुन् । मह जोडीको आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएको यस भिडियोलाई नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।

हेर्नुहाेस्, भिडियाे-

 

Logo