तस्विरमा हेराैं, ‘फेस अफ नेपाल २०२४’को स्विम वेयर क्याटवाक

तस्विरमा हेराैं, ‘फेस अफ नेपाल २०२४’को स्विम वेयर क्याटवाक

केन्द्रबिन्दु
308
Shares

नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिने प्रतियोगिता ‘फेस अफ नेपाल २०२४’को ग्राण्ड फिनाले बिहीबार हुँदैछ । काठमाडाैंकाे होटल याक एण्ड यतिमा ग्राण्ड फिनाले हुन लागेको हो । जसमा फाइनलिस्टहरु भिड्दैछन् । निर्णायकहरुको मुल्यांकन र भोटिङमार्फत तीनजना विजेता घोषणा हुनेछन्। विजेताहरुले दक्षिण कोरियामा आगामी नोभेम्बरमा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा सहभागी हुने अवसर पाउनेछन् ।

दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको यो मोडल हन्ट नेपालका लागी एम.एस. प्रोडक्सनले आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरुले नेपालीपन र नेपाली मौलिक पहिचानहरुलाई विश्वमाझ पुर्याउन धेरै मद्दत गर्ने आयोजकको विश्वास छ । यसैबीच स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम प्रतिस्पर्धी महिला र पुरुष दुवैले क्याटवाक गरेका थिए । हेरौं, तस्विरमा-

Logo