‘द भ्वाइस किड्स’ सिजन ३ का यी हुन् १६ सेमिफाइनलिस्ट, यति धेरै मिठो गीत गाएर सबैलाई पार्छन् चकित[भिडियोसहित]

‘द भ्वाइस किड्स’ सिजन ३ का यी हुन् १६ सेमिफाइनलिस्ट, यति धेरै मिठो गीत गाएर सबैलाई पार्छन् चकित[भिडियोसहित]

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । गायन रियालिटी शो द भ्वाइस किड्सको तेस्रो सिजन अहिले जारी छ । सेमिफाइनलिस्टको टुङो लागेसँगै अब फाइनलको यात्रा अघि बढेको छ ।

सेमिफाइनालिस्टमा ४ जना कोचको ४÷४ गरी जम्मा १६ जना प्रतिशप्रधि रहेका छन् । जसमा टिम मेलिनामा प्रितम राई,गणेश विश्वकर्मा, सिम्ला धिताल र आयुश लामा, टिम प्रमोदमा अनुया तामाङ, प्रज्वल काफ्ले, लक्पा शेर्पा र सिर्सन्त प्रधान, टिम छेवाङमा द्रितिका प्रधान, आचल बसेल, आयुव लामा र छेसाङ तामाङ, साथै टिम मिलनमा नुनिङ तामाङ, रिन्जिन डोल्मा लामा, समिक्षा दाहाल र आलब लिम्बु रहेका छन् ।

विभिन्न चरण पार गर्दै उक्त प्रतिस्पर्धीहरुले यहासम्मको यात्रा तय गरेका हुन् । कोचका रूपमा गायक प्रमोद खरेल, छेवाङ लामा, गायिका मिलन नेवार र मेलिना राई छन् ।

यसै सर्दभमा केन्द्रविन्दु टोलिले उक्त प्रतिस्पर्धीहरुको तयारी चलिरहेकै अवसर पारेर उनिहरुसँग कुराकानी गरेको छ । उनिहरुसंग यहा सम्मको यात्रा, शैक्षिक र संगितिक करियर एकै पटक अगाडि लानुपर्दाको कठिनाइका साथै गायन क्षेत्रमै आफ्नो करिअर बनाउँने सोच कहिलेबाट आयो लगायतका प्रश्न गरेका छौं । के भन्छन् त उनीहरू ?

Skip This
Skip This
Logo