प्रहलाद तिमिल्सिनाको ‘हिउँ सरी…’ सार्वजनिक (भिडियोसहित)

प्रहलाद तिमिल्सिनाको ‘हिउँ सरी…’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक प्रहलाद तिमिल्सिनाको नया गीत ‘हिउँ सरी…’ सार्वजनिक भएको छ ।

तिमिल्सिनाको केही समयअघि सार्वजनिक भएको दोस्रो एकल एल्बम ‘महक–२’ मा यो गीत समावेश छ । गीतमा वरिष्ठ संगीतकार सुरेश अधिकारीको  संगीत भरेका हुन् भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।

हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । ई प्रकाश तुलाधरले सम्पादन गरेको  म्युजिक भिडियोको उत्तम हुमागाईँले छायांकन गरेका हुन् ।

Logo