उक्त भिडियोमा रिमासँगै जिबन भट्टराई र जोर्डनराज भण्डारीलाई फिचरिङ गरिएको छ । "/>

रिमा विश्वकर्मा फिचर्ड ‘तिम्रो त्यो’ सार्वजनिक

रिमा विश्वकर्मा फिचर्ड ‘तिम्रो त्यो’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायिका रिमा विश्वकर्माको ‘तिम्रो त्यो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ उनी प्रेम पिडामा देखिएकी छिन् ।

उक्त भिडियोमा रिमासँगै जिबन भट्टराई र जोर्डनराज भण्डारीलाई फिचरिङ गरिएको छ । मिलन अमात्यले गाएको गीतमा हाइ कुमार राईको शब्द रहेको छ भने निरोज लामाले संगीत भरेका छन् । सोनम पाख्रिनले निर्देशन गरेको गीतलाई सुशिल न्यौपानेको सम्पादन गरेका हुन भने उत्सव दाहालले खिचेका हुन् ।

Logo