टिका पहारीको नजरमा को को हुन् राम्रो अभिनय गर्ने कलाकार ? (भिडियोमा)

टिका पहारीको नजरमा को को हुन् राम्रो अभिनय गर्ने कलाकार ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टिका पहारी भन्ने विक्तिकै नेपाली रंगमञ्चको नाम आउँछ । उनी एक चर्चित अभिनेता तथा नाटककार हुन् । नाटकबाट चलचित्रमा आफ्ना अभिनय यात्रा तय गरेका पहारी केही समय चलचित्र क्षेत्रमा सक्रिय थिए ।

उनले भारतका प्रख्यात अभिनेताहरुसंगै नाटक सिकेका थिए । ४१ वर्ष अघि नेपाली नाटक गरेको उनले ३६ वर्षअघि भारतमा नाटक गरेका थिए। उनै पहारीसँग गरिएको भिडियो कुराकानीः

Logo