नेपाल आइडलको चौथो स्थानमा रहेकी अस्मिताको दुईमुटु एउटै पारी बजारमा ( गीत सहित)

नेपाल आइडलको चौथो स्थानमा रहेकी अस्मिताको दुईमुटु एउटै पारी बजारमा ( गीत सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाल आइडलमा चौथो स्थानमा पुग्न सफल अस्मिता अधिकारीको स्वरमा रहेको दुईमुटु एउटै पारी बोलको गीत बजारमा आएको छ । यसमा नवगायक मातृका आचार्यले पुरुष स्वरमा साथ दिएका छन् ।

गितलाई शब्दार्थ म्युजिकले बजारमा ल्याएको हो । गीत मात्रिका आचार्यले लेखेका हुन् भने पुरुषोत्तम न्यौपानेले यसमा संगीत दिएका छन् । गीत यस्तो छ :

Logo