को बन्छ नेपाल आइडल ? ज्योतिष मनिस सापकोटाले ठ्याक्कै मिलाए (भिडियोमा)

को बन्छ नेपाल आइडल ? ज्योतिष मनिस सापकोटाले ठ्याक्कै मिलाए (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल आइडल सिजन २ को उपाधी कञ्चनपुरका रबी ओडले जितेका छन् । गत साउनबाट सुरु भएको नेपाल आइडल सिजन २ मा ४ जना उपाधी भिडन्तमा थिए ।

विक्रम बराल, सुमित पाठक, र अस्मिता अधिकारीलाई उछिन्दैं रबी नेपाल आइडलको विजेता बनेका हुन् । पुस ६ गते सम्पन्न ग्राण्ड फिनालेबाट रबीलाई बिजेता घोषणा गरिएको हो ।

यसअघि नेपाल आइडल सिजन २ को उपाधी कसले पाउँला भन्ने सर्वत्र चाँसोको विषय बनेको थियो । तर ज्योतिषचार्य मनिस सापकोटाले नेपाल आइडल सिजन २ को विजेता रबी नै हुने दाबी गरेका थिए । विजेता घोषणा हुनुभन्दा केही दिन पहिला उनले उक्त घोषणा गरेका थिए । थप भिडियोमा हेरौंः

Logo