बिश्वकै सेक्सी सेलिब्रेटीको सूचिमा नायक आकाश श्रेष्ठ (भिडियोमा)

बिश्वकै सेक्सी सेलिब्रेटीको सूचिमा नायक आकाश श्रेष्ठ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचि सार्वजनिक गरिएको छ । सेक्सीएस्ट म्यान अफ द वर्ल्ड अन्र्तगत नेपालबाट नायक आकाश श्रेष्ठ पर्न सफल भएका छन् ।

जसमा विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएको छ । सार्वजनिक सूचिमा आकाश श्रेष्ठ सेक्सीएस्ट म्यान अफ द वर्ल्डको ८८ औं नम्बरमा परेका छन् ।

यो नेपालीहरुको लागि गौरबको कुरा हो । आकाशले आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वर्ल्ड को सूचिमा परेको खुलासा गरेका हुन् । साथै १०० जना सेक्सीएस्ट म्यान तथ्यांक स्टारमोमिटर डट कमले सार्वजनिक गरेको हो ।

Logo