‘सेक्सीएष्ट म्यान अफ द वल्र्ड’ को ८८ नम्बरमा नेपालका आकाश श्रेष्ठ

‘सेक्सीएष्ट म्यान अफ द वल्र्ड’ को ८८ नम्बरमा नेपालका आकाश श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’ को सूचि सार्वजनिक गरिएको छ । सेक्सीएस्ट म्यान अफ द वल्र्ड अन्र्तगत नेपालबाट नायक आकाश श्रेष्ठ पर्न सफल भएका छन् ।

जसमा विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएको छ । सार्वजनिक सूचिमा आकाश श्रेष्ठ सेक्सीएस्ट म्यान अफ द वल्र्डको ८८ औं नम्बरमा परेका छन् । यो नेपालीहरुको लागि गौरबको कुरा हो ।

आकाशले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वल्र्ड को सूचिमा परेको खुलाशा गरेका हुन् । साथै १०० जना सेक्सीएस्ट म्यान तथ्यांक स्टारमोमिटर डट कमले सार्वजनिक गरेको हो ।

Logo