अनु शाहलाई कस्ले लगायो धोका दिएको आरोप (भिडियो)

अनु शाहलाई कस्ले लगायो धोका दिएको आरोप (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित अभिनेत्री तथा मोडेल अनु शाह र सरन पंगेनी अभिनित म्युजिक भिडियो ‘एक तर्फी माया’ सार्वजनिक भएको छ । विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको भिडियोमा एकतर्फी मायाको कथा बोकेको छ ।

गीतमा गायक जनक रुचालले स्वर दिएका छन् । उक्त गीतमा बसन्त खड्काको शब्द र जनक रुचालको संगीत संयोजन रहेको छ । भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने छायांकन अजय रेग्मीले गरेका छन् । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

Logo