को बन्ला नेपाल आइडल सिजन २ को विजेता ? (भिडियोमा)

को बन्ला नेपाल आइडल सिजन २ को विजेता ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

यही पुस ६ गते नेपाल आइडल सिजन २ को फाईनल हुदैंछ । विभिन्न संयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ४ जना उपाधी भिडन्तमा छन् ।

सिजन २ को उपाधी हात पार्ने दाउमा बिक्रम बराल, सुमित पाठक, रबी ओड र एक मात्र महिला प्रतिस्पर्धी अस्मिता अधिकारी छन् । उनीहरु चार जनामध्ये एक जनाले नेपाल आइडल सिजन २ को उपाधी हात पार्नेछ । कसले उपाधी जित्न सक्ने भन्नबारे बजारमा विभिन्न हल्ला बाहिर आईरहेका छन् ।

चारै जनाका समर्थकहरुले आ आफ्नो प्रतिस्पद्र्धिले जित्ने दाबी गर्दै आएका छन् । आखिर को होला त (नेपाल आइडल सिजन २ को विजेता) ज्योतिष विज्ञानमा विश्वास गर्नेहरुले पनि उनीहरुबारे विभिन्न धारणा बाहिर ल्याएका छन् ।

तर आज हामीले आम सर्वसाधारणहरुले के भन्छन् त नेपाल आयडलका बारेमा ? साथै सर्वसाधारणहरु कसलाई नेपाल सिजन २ को विजेता बनेको देख्न चाहान्छन् त्यहि विषयमा आम सर्वसाधारणहरु माझ पुगेर उनहिरुका प्रतिक्रियाहरु भिडियोमा देखाउने प्रयास गरेका छौँ । प्रस्तुत छ सर्वसाधारणहरुसँग गरिएको विशेष कुराकानी ।

Logo