नेपाल आइडलका सुमित पाठकको पहिलो गीत ‘आमा’ सार्वजनिक

नेपाल आइडलका सुमित पाठकको पहिलो गीत ‘आमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

‘नेपाल आइडल सिजन २’ का उत्कृष्ट ४ मा पर्न सफल सुमित पाठकको पहिलो गीत सार्वजनिक भएको छ । सुमितको स्वरमा सजिएको ‘आमा’ बोलको गीतमा सार्वजनिक भएको हो ।

सुमितले गाएको गीतमा जयन जे वाइबाको शब्द तथा संगीत रहेको छ । यो गीत केहि समय अघि नै प्रदर्शनमा आएको चलचित्र ‘अमेरिका बोईज’ मा समावेश छ । सुमित नेपाल आइडल सिजन २ को उपाधी जित्ने दाउँमा छन् । यसको फाइल आउँदो ६ गते हुँदैछ ।

Logo