डिबि श्रेष्ठको गीतमा संचारकर्मी भोलाको अभिनय ( भिडियो सहित )

डिबि श्रेष्ठको गीतमा संचारकर्मी भोलाको अभिनय ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पत्रकारितामा कलम चलाइरेका भोला अधिकारी फेरि नयाँ म्युजिक भिडियामो देखा परेका छन् । आज आज बोलको म्युजिक भिडियोमा उनी देखिएका हुन । पुर्बै मोरङको , पिर नगर सानू लगायत सुपर हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारीको अभिनयमा आज आज बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिबि श्रेष्ठको शब्द, संगीत र आवाज रहेको यस गीतमा गायिका विनिता राईले पनि आवाज दिएकी छन् । उनको यो पहिलो गीत हो ।

दुई मायालु जोडिको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज रहेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन । यसमा जनक राज अधिकारीको छायाँकन , राज कार्कीको सम्पादन , अनिल मगरको नृत्य निर्देशन रहेको छ । ‘ आज आज गीतमा पत्रकार भोला अधिकारी र मनु थापाको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई भोला आफैंले निर्देशन गरेका हुन् । हेर्नुहोस भिडियोः

 

Logo