अनमोल केसी भन्छन्, ‘मेरो रिलेसन धेरैसँग छ’ (भिडियोमा)

अनमोल केसी भन्छन्, ‘मेरो रिलेसन धेरैसँग छ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनमोल स्टार फिल्म ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक गरिएको छ । अनमोल केसी र उपासना सिंह ठकुरी फिर्चड रहेको गीत बिहीबार एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने दिग्गज धौरालीले शब्द लेखेका हुन् । दिवाकर भट्टराई निर्देशित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् ।

Logo