अस्मिताको जीवन कथा आमाको मुखबाट (भिडियोमा)

अस्मिताको जीवन कथा आमाको मुखबाट (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपालको चर्चित रियालीटी सो ‘नेपाल आइडल सिजन २’ की प्रतिस्पर्धी हुन् अस्मिता अधिकारी । झापा घर भएकी अधिकारीले गोल्डेन टिकट पाएर नेपाल आइडलको यात्रा सुरु गरेकी थिइन् ।

हजारौं प्रतिस्पर्धीहरुलाई उछिनेर उनी अहिले टप ४ सम्म पुगिसकेकी छिन् । उनले नेपाल आइडलको यात्रालाई कहाँसम्म पुर्याउँछिन् त्यो भने हेर्न अझै बाँकि नै छ ।

सानोमा हुँदा उनको जीवन शैली कसरी बित्यो ? उनको घरपरिवारबाट उनलाई कस्तो सपोर्ट भैराखेको लगायत यस्तै अनेक कुराहरुमा हामीले आज उनकी आमा मेनुका देवी नेपालसँग बिशेष कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँग गरिएको उक्त भिडियो कुराकानी ।

Logo