जो एक खुट्टाले नाचेरै दुनिया हल्लाउँछिन् (भिडियो अन्तर्वार्ता)

जो एक खुट्टाले नाचेरै दुनिया हल्लाउँछिन् (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तपाईं एउटा खुट्टाको भरमा मात्र कति समय उभिन सक्नु हुन्छ ? अथवा के के काम गर्ने सक्नु हुन्छ ? या त तपाई केही समय एक खुट्टाले मात्रै नाच्न सक्नुहुन्छ ?

यो तपाई हामीले सायद गर्न सक्दैनौं । तर एउटा खुट्टा हुँदा पनि अब्बल नृत्यु प्रस्तुत गरेर आफ्नो परिचय बनाईसकेको नाम हो, निलम ढुंगाना ।

उनले एक खुटटको सहाराले दर्जनौं गीतमा आफ्नो प्रस्तुति दिईसकेकी छन् । त्यस्तै देश विदेशका स्टेज कार्यक्रमहरुमा पनि निकै व्यस्त छिन् । उनै नृत्यांगाना निलम ढुंगानासँग गरिएको भिडियो कुराकानीः

Logo