कपिल शर्माको बैवाहिक समारोह लाइभ हेर्न सकिने

कपिल शर्माको बैवाहिक समारोह लाइभ हेर्न सकिने

केन्द्रबिन्दु
0
Shares

बलिउड कमेडी किङ कपिल शर्मा आज उनको प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धन बाधिदै छन् । उनीहरुको विवाह अमृतसरको क्लब कबाना रिर्सोटमा हुदैँछ ।

कपिल र गिन्नीले पनि हिन्दु रितिरिवाजमा विवाह गर्ने बताइएको छ । कपिल र गिन्नीले १४ डिसेम्बरमा रिसेप्सन पार्टी दिने भएका छन् ।  विवाहको लागि बलिउड हस्तिहरु अमृतसर पुगिसकेका छन् ।

उनीहरुको विवाहको लाइभ अपडेट कपिलको युट्युव च्यानल ‘कपिल शर्मा के ९’ बाट पनि हेर्न सकिने भारतीय मिडियाले उल्लेख गरेको छ । कपिलको प्रि वेडिङ सेलिब्रेशन १० डिसेम्बर देखि नै सुरु भएको थियो  ।

हालै दीपिका पादुकोण र रणवीर सिंह, प्रियंका चोपडा र निक जोनासले पनि प्रेम विवाह गरेका छन् ।

Logo