को हुन अन्जु पन्तलाई टक्कर दिने गायिका सुनिता ? (भिडियोमा)

को हुन अन्जु पन्तलाई टक्कर दिने गायिका सुनिता ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुरिलो स्वरकी धनी सुनिता तामाङ आफ्नो गायिका बन्ने सपना बोकेर काठमाडौं छिरेकी छिन् । सलार्ही घर भएकी सुनिता तामाङ हाल स्वंयम्भु बस्दै आएकी छिन् ।

सुनिता गायिका बन्ने उदेश्यले काठमाडौं आएकी हुन् । आगामी दिनमा निरन्तर रुपमा गीतलाई आफ्नो पेशा नै बनाउने उनको भनाई छ ।घरको आर्थिक अवस्था कमजोर भएकोले गर्दा आफ्नो पढाईलाई निरन्तरता दिन नसकेको उनलाई दुःख लाग्छ ।

भन्छिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा पढाईलाई निरन्तरता दिन सकिन् ।’ हेरौं गायिका बन्ने सुनौंलो सपना बोकेकी सुनिता तामाङसँग गरिएको रमाइलो कुराकानीः

Logo