‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा को को पुगे ?

‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा को को पुगे ?

केन्द्रबिन्दु
0
Shares

‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् ।

उनीहरुले शनिबार राति प्रस्तुती दिएका थिए।  अब भोटिंगका आधारमा उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् ।

Logo