गायक प्रकाश पौडेलको आलु चिउरा खाउ (भिडियो)

गायक प्रकाश पौडेलको आलु चिउरा खाउ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक प्रकाश पौडेलले आज मात्रै भुँडि गीत बजारमा ल्याएका छन् । नेपाली साँगीतिक क्षेत्रमा आफ्नो नाम अब्बल बनाइसकेका पौडेलले आज मात्रै आलु चिउरा खाउ बोलको गीत बजारमा ल्याएका हुन् ।

नाइ मलाई त्यहि केटी चाहियो नामक गीत गाएर आफ्नो नाम नेपाली साँगीतिक क्षेत्र र नेपाली समाजमा स्थापित गर्न सफल भएका उनले फेरी त्यस्तै एक कमेडी गीत नेपाली दर्शक र श्रोताहरु माझमा प्रस्तुत गरेका हुन् ।

उनको यो गीतमा भुँडि बढेको प्रसँग र घटाउन नसक्दाको पीडाको बारेमा देखाउन थालिएको छ । बाँकि भिडियोमा

Logo