चर्चित गायक खुमन अधिकारी र पत्नी शिल्पाबारे रोचक तथ्य (भिडियोमा)

चर्चित गायक खुमन अधिकारी र पत्नी शिल्पाबारे रोचक तथ्य (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । खुमन अधिकारी सांगितिक क्षेत्रमा चर्चित नाम हो । लोक दोहोरीको क्षेत्रमा खुमनको नाम नसुन्ने र नचिन्नै सायदै कम होलान् । उनी लोक दोहोरी क्षेत्रका चर्चित गायक हुन् ।

उनले संयौंको संख्यामा लोक गीत, तीज गीत गाईसकेका छन् । उनी मोडलिङ पनि गर्छन् । लोकदोहोरी, तीज, दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वका गीतमा खुमनले स्वर नदिएको सायदैं कम होला ।

शिल्पा अधिकारीसँग विवाह गरेका खुमन श्रीमतीले आफ्नो पेशामा निकै सघाईरहेको बताउँछन् । हेरौं खुमन र उनकी श्रीमती शिल्पासँग गरिएको कुराकानी तलको भिडियोमाः

Logo