द भ्वाइस अफ नेपालबाट बाहिरिएका विवेक लामा किन परेका थिए ९ वर्ष जेल ? (भिडियो सहित )

द भ्वाइस अफ नेपालबाट बाहिरिएका विवेक लामा किन परेका थिए ९ वर्ष जेल ? (भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

द भ्वाइस अफ नेपाल रियालिटी शोबाट १६ औं चरणमा आइपुगे पछि बाहिरिएका एकजना प्रतिश्पर्धी विवेक लामा ९ वर्ष जेल जीवन बिताएका व्यक्ति हुन् । प्रतिश्पर्धा हो हार जित स्वभाविक हुन्छ । लामाले यसलाई सहजै स्विकार गरेका थिए ।

जिन्दगीका धेरै उतारचढावहरु भोगिसकेका लामाले रियालिटी शोका आफ्ना अनुभवहरु केन्द्रविन्दु टेलिभिजनसँग शेयर गरेका छन् । के थिए त उनका अनुभवहरु ? किन जेल जीवन भोग्नु पर्यो ? र किन बाहिरिए प्रतिश्पर्धाबाट ? यी सबै जिज्ञासाको समाधान हेरौं उनकै आवाजमा भिडियो सहित :

 

 

Logo