काठमाडौं । मंसिर १५ गते वृहत एकल साँझ कार्यक्रम हुने भएको छ । गायक तथा संगीतकार प्रकाश गुरुङले सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको नाच घरमा एक साँझ कार्यक्रम हुन लागेको हो । "/>

योगदानको सम्मानमा एकल साँझ (भिडियोसहित)

योगदानको सम्मानमा एकल साँझ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंसिर १५ गते वृहत एकल साँझ कार्यक्रम हुने भएको छ । गायक तथा संगीतकार प्रकाश गुरुङले सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको नाच घरमा एक साँझ कार्यक्रम हुन लागेको हो ।

उनले ५० वर्षसम्म नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उनका चेलाहरुले यो कार्यक्रमको आयोजना गर्न लागेका हुन् । यस कार्यक्रममा उनले लगभग एक दर्जन गीत गाउनेछन् ।

नेपाली साँगीतिक क्षेत्रको इतिहाँसमा प्रकाश गुरुङ एक चर्चित नाम हो । उनलाई कार्यक्रममा उनका शिष्यहरुले साथ दिनेछन् । उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

Logo