नेपाली गीतसंगितमा नयाँ नयाँ प्रयोग र प्रस्तुतीहरु भित्रने क्रम नौलो होइन । नयाँ पनि यस्तो होस कि छिट्टै दर्शक र श्रोताको मन छुन सकोस् । "/>

‘केरा लैजाउँ पावर’ मा प्रकाश सपुत र अन्जली अधिकारी (हेर्नुहोस् भिडियो )

‘केरा लैजाउँ पावर’ मा प्रकाश सपुत र अन्जली अधिकारी (हेर्नुहोस् भिडियो )

केन्द्रबिन्दु
0
Shares

नेपाली गीतसंगितमा नयाँ नयाँ प्रयोग र प्रस्तुतीहरु भित्रने क्रम नौलो होइन । नयाँ पनि यस्तो होस कि छिट्टै दर्शक र श्रोताको मन छुन सकोस् । चाहे त्यो लोकगीत होस् , आधुनिक वा पपगित नै किन नहोस् । यस्तै गीतसंगितको प्रतिश्पर्धात्मक बजारमा भर्खरै एउटा नयाँ गीतले प्रवेश पाएको छ । जसको बोल छ केरा लैजाउँ पावर ।

गेमराज गिरीको नयाँ गीत ‘केरा लैजाउँ पावर’ सार्वजनिक भए पछि यसले साँगितिक बजार निकै तताएको छ । गिरीको स्वर रहेको यस गीतमा भुपेन्द्र प्रकाश गिरीको शब्द र उनकै संगीत रहेको छ ।

मौसम हिमालले निर्देशन गरेको गीतमा प्रकाश सपुत र अञ्जली अधिकारी फिर्चड छन् । उक्त गीतलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् भने  करण चैसिरले खिचेका हुन् । गीतमा संगीत सम्पादन केशब बुढाले गरेका हुन् । यसको ओरिजिनल गीतमा महेन्द्र प्रकाश गिरीको स्वर छ।

यो म्युजिक भिडियोको पोस्ट प्रोडक्सन एकता फिल्म्सले गरेको हो। हेरौं भिडियोमा :

 

 

 

Logo