नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल सिजन २’ अहिले टप ७ मा पुगेको छ । दर्शकहरुले यो कार्यक्रमलाई निकै रुचाएका पनि छन् । "/>

को बन्छ नेपाल आइडल ? कृशल कँडेलसँगको कुराकानी (भिडियो अन्तवार्ता)

को बन्छ नेपाल आइडल ? कृशल कँडेलसँगको कुराकानी (भिडियो अन्तवार्ता)

केन्द्रबिन्दु
0
Shares

नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल सिजन २’ अहिले टप ७ मा पुगेको छ । दर्शकहरुले यो कार्यक्रमलाई निकै रुचाएका पनि छन् ।

गत शुक्रबार प्रशारण भएको एपिसोडमा नेपाल आइडल सिजन २ का कान्छा प्रतिश्पद्र्धि कृशल कँडेल बाहिरिएका छन् । उनी टप ८ बाट टप ७ मा जाने क्रममा बाहिरिएका हुन् । कृशललाई कान्छो प्रतिश्प्रर्धीको साथै नेपाल आइडलकै सबै भन्दा क्युट प्रतिश्पद्र्धि पनि भनिन्छ । उनी नेपाल आइडलबाट बाहिरिएसँगै उनीसँग गरिएको  कुराकानी ।

Logo