काठमाडौं

नेपालको चर्चित तथा राई इस किङ्गको नामले लोकप्रिय र परिचित गायक राजेश पायल रार्इको आवाजमा ‘दर्शन नमस्ते ४’ एल्बममा समाबेश पहिलो गीतको लिरिकल भिडियो सार्बजनिक भएको छ । "/>

गायक राजेश पायल रार्इको दर्शन नमस्ते ४ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

गायक राजेश पायल रार्इको दर्शन नमस्ते ४ को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालको चर्चित तथा राई इस किङ्गको नामले लोकप्रिय र परिचित गायक राजेश पायल रार्इको आवाजमा ‘दर्शन नमस्ते ४’ एल्बममा समाबेश पहिलो गीतको लिरिकल भिडियो सार्बजनिक भएको छ ।

सार्बजनिक यस गीतमा उत्तम जंग लिम्बुको शब्द रचना रहेको छ भने संगीत पनि उनकै रहेको छ ।

सबैको लोकप्रिय सफल दर्शन नमस्ते गितकै गायक राजेश पायल राईले यो निरन्तर चौथो श्रृङ्ग्खला बनाएका हुन् । हेर्नुस गीतको लिरिकल भिडियो :

 

Logo