बलिउड फिल्म ‘केदारनाथ’ को ‘काफिराना’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा शुसान्त सिंह राजपुत र सारा अलि खान फिचर्ड छन् । "/>

‘केदारनाथ’ को ‘काफिराना’ सार्वजनिक

‘केदारनाथ’ को ‘काफिराना’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउड फिल्म ‘केदारनाथ’ को ‘काफिराना’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा शुसान्त सिंह राजपुत र सारा अलि खान फिचर्ड छन् । अर्जित सिंह र निकिता गान्दीले गाएको गीतमा अमित त्रिदेवीले संगीत भरेका छन् भने अमिताभ भट्टचार्यले शब्द दिएका छन् ।

सारा अलि खानले यहि फिल्मबाट बलिउडमा डेब्यु गरेकी छिन् । अभिषेक कपुरले निर्देशन गरेको यो फिल्ममा शुसान्त सिंह राजपुत र सारा अलि खानको मुख्य भूमिका रहेको छ ।

साथै नितिश भारद्वाज, अल्का अमिन, सोनल सच्देव, पुजा गोर, निशान्त दहिया लगायतका कलारहरुले पनि अभिनय गरेका छन् । केदारनाथ आउदो डिसेम्बर ७ देखि प्रर्दशनमा आउँदैछ ।

Logo