गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको ‘तानिन् उनैले’ बोलको गीत सार्वजनिक भएको हो ।

प्रमोद खरेलको स्वर रहेको यस गीतलाई मुकुन्द पौडेलले लेखेका हुन् भने केशव पौडेलले संगीत भरेका छन् । "/>

प्रमोद खरेलको ‘तानिन् उनैले’ सार्वजनिक (भिडियो)

प्रमोद खरेलको ‘तानिन् उनैले’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको ‘तानिन् उनैले’ बोलको गीत सार्वजनिक भएको हो ।

प्रमोद खरेलको स्वर रहेको यस गीतलाई मुकुन्द पौडेलले लेखेका हुन् भने केशव पौडेलले संगीत भरेका छन् । यो गीतमा नम्रता सापकोटा र साहस शाक्यलाई फिचरिङ गरिएको छ । शान थापा निर्देशित गीतलाई अर्जुन तिवारीले खिचेका हुन् भने कोरियोग्राफी राजिव समरले गरेका छन् ।

Logo