काठमाडौं

नेपाली कलाक्षेत्रमा कतिपय कलाकारहरु आफ्नै प्रतिभाले चर्चित छन् त कतिपय अरुको नक्कल गरेर वा विवादमा आएर पनि चर्चा कमाइरहेका छन् । "/>

४० पछि झनै सेक्सी अान्टी बन्छुः ज्योती मगर ( भिडियो सहित )

४० पछि झनै सेक्सी अान्टी बन्छुः ज्योती मगर ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कलाक्षेत्रमा कतिपय कलाकारहरु आफ्नै प्रतिभाले चर्चित छन् त कतिपय अरुको नक्कल गरेर वा विवादमा आएर पनि चर्चा कमाइरहेका छन् । यो सम्बन्धित कलाकारको रुचि , स्वभाव , रहर वा बाध्यता जे पनि हुन सक्छ । र यो उसको व्यक्तिगत स्वतन्त्रता पनि हो ।

गीतसंगितमा पनि विशेषगरि लोकगितको क्षेत्रमा निकै चर्चा कमाएका गीतहरु गाएर र केहि गीतहरुमा विवादमा आएर पनि चिनिएकी गायिका हुन् ज्योति मगर । उनको नाम लोकगीतको क्षेत्रमा चिनाइराख्नु पर्ने नाम भने पक्कै होइन । दर्शक, श्रोता वा शुभचिन्तकहरुले उनलाई विभिन्न कोणबाट चिनेका छन् । कसैले राम्रो गीत गाउने गायिका , कसैले उत्ताउलो स्वभाव भएकी वा कसैले निडर र हक्की स्वभावकी गायिकाको रुपमा चिन्ने गरिएकी यी गायिकाले यसपटक केन्द्रविन्दु टेलिभिजनसँगको भेटमा आफूले गायनक्षेत्रमा गरेको संघर्ष र सफलता लगायतका अनुभवहरु खुलेरै व्यक्त गरेकी छिन् ।

दर्जनौं गीतहरु मार्फत चर्चाको शिखर उक्लदै गरेकी उनै ज्योति मगरसँगको कुराकानी हेरौं यो भिडियोमा :

Logo