साँच्चिकै च्याउ झैँ उम्रिए जस्तै हुन् त चलचित्र अवार्ड ? (भिडियोकुराकानी)

साँच्चिकै च्याउ झैँ उम्रिए जस्तै हुन् त चलचित्र अवार्ड ? (भिडियोकुराकानी)

केन्द्रबिन्दु
0
Shares

नेपाली लोक सांगीतिक क्षेत्रका चर्चित गायक हुन् शिरिष देवकोटा , रोइला गायनमा बिशेष पहिचान बनाएका देवकोटाका दर्जनौ गीत हरु चर्चित छन्, नेपली कलाकारिता क्षेत्रमा पढेलेखेका कलाकार भनेर चिनिने गायक देवकोटा पाल्पा जिल्लाका स्थाई बासिन्दा हुन, केन्द्रबिन्दु टेलिभिजनमा रोइला, चुड्का लगायत गीतहरुका बनोट र भिन्नताका बारेमा लगायत लोक गीतमा भित्रिएको विकृति बिसंगति, अंग प्रदर्शन र च्याउ झैँ उम्रिएका अवार्ड कार्यक्रम हरुको बारेमा बिशेष कुराकानी गरिएको छ ।

गायक शिरिष देवकोटा संगको बिस्तृत कुराकानी सुन्नको लागि हेर्नुहोस् यो भिडियोकुराकानी ।

Logo