हाम्रो मनको पिडा ब्यथा, कस्ले बुझी देला
जन्म्यौ जहाँ त्यहाँ छैन बास
फर्की जाने केही छैन आश 

गायक बाबु बोगटीले शरणार्थी जीवन बिताइरहेका भूटानी समाजको यथार्थबादी गीत ल्याएका छन्। "/>

बाबु बोगटीले ल्याए नेपाली भाषी भुटानीहरुको पीडा समेटिएको गीत (भिडियो)

बाबु बोगटीले ल्याए नेपाली भाषी भुटानीहरुको पीडा समेटिएको गीत (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हाम्रो मनको पिडा ब्यथा, कस्ले बुझी देला
जन्म्यौ जहाँ त्यहाँ छैन बास
फर्की जाने केही छैन आश 

गायक बाबु बोगटीले शरणार्थी जीवन बिताइरहेका भूटानी समाजको यथार्थबादी गीत ल्याएका छन्। गीतमा शब्द, संगित र आवाज बाबु बोगटीको रहेको छ भने मोहित मुनालले एरेन्ज गरेका छन्।  गीतको लिरिकल भिडियो राजेश शाहले तयार पारेका छन्। 

बाल्यकाल देखि नै भुटानी समुदायसँग नजिक रहेका बोगटीले गीतमा भुटानीहरुको भुटान रँहदा देखि अमेरिका यूरोप यात्रा सम्मको जिवन संघर्ष  समेटेका छन्। गीतमा पुर्खाको निशानी, नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति र भाषा नभुल्ने र यो नमिठो ईतिहास भोलीको संन्ततीले समेत नभुल्ने कुरालाई समाबेश गरिएको छ ।

Logo