विवाह समारोहमा कसरी पट्याउने केटी (म्युजिक भिडियो)

विवाह समारोहमा कसरी पट्याउने केटी (म्युजिक भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायिका गायत्री थापा र गायक खुमन अधिकारीको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ ।  बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।

विवाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गेस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । भिडियोमा गायका खुमन र गायिका गायत्री लगायतका केही कलाकारलाई समेत प्रस्तुत गरिएको छ । 

विवाह समारोहमा केटी पट्याउन गरेको संघर्षको कथा गीतमा प्रस्तुत छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ भने मुनाल शिशिरले निर्देशन गरेका हुन् ।

Logo