टेलिभिजन रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ को दोश्रो भाग सार्वजनिक भएको छ। जीतु नेपालले संचालन गरिरहेको यो कार्यक्रमको दोश्रो भागमा नायिका करिश्मा मानन्धर तथा हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा )लाई अतिथिका रुपमा प्रस्तुत गरिएको छ।
प्रस्तुती दिने क्रममा कार्यक्रममा थुप्रै हास्य रसहरु प्रस्तुत गरिएका छन्।
हेर्नुहोस प्रस्तुती
प्रतिक्रिया