‘केदारनाथ’ को ट्रेलर सार्वजनिक

‘केदारनाथ’ को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउड फिल्म ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्ममा सुशान्त सिंह राजपुत र सारा अलि खानको मुख्य भूमिका रहेको छ ।

साराले यो फिल्मबाट बलिउडमा डेब्यू गरेकी छिन् । यो फिल्ममा २०१३ मा केदारनाथमा भएको घटनालाई प्रस्तुत गरिएको छ । तुसार कान्ति रे को छायांकन रहेको यस फिल्मलाई चन्दन अरोराले सम्पादन गरेका छन् । केदारनाथ यहि डिसेम्बर ७ बाट रिलिज हुदैछ ।

Logo