काठमाडौँ

गायक हेमन्त शर्मा, नेपाली सांगितिक क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । करिव २ दशकदेखि गीतसंगितका क्षेत्रमा सक्रियरुपमा लागिरहनु भएका गायक शर्मा पछिल्लो पुस्ताका अघिल्लो पंक्तिमा रहेका गायक हुनुहुन्छ । "/>

‘मि टु’ मा पर्ने गरी सम्बन्ध बनाउँदिन- गायक हेमन्त शर्मा ( भिडियोसहित )

‘मि टु’ मा पर्ने गरी सम्बन्ध बनाउँदिन- गायक हेमन्त शर्मा ( भिडियोसहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गायक हेमन्त शर्मा, नेपाली सांगितिक क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । करिव २ दशकदेखि गीतसंगितका क्षेत्रमा सक्रियरुपमा लागिरहनु भएका गायक शर्मा पछिल्लो पुस्ताका अघिल्लो पंक्तिमा रहेका गायक हुनुहुन्छ ।

नेपाली सदाबहार गीतहरु गाउनमा खप्पिस शर्माका गीतहरु यूवापुस्ताका लागि निकै नै लोकप्रिय पनि छन् । सबैजसो गीतहरु चर्चामा पनि छन् । उहाँको पहिलो हिट गीत ‘माया साह्रै महंगो…’ छोटो समयमा नै निकै चर्चित बन्यो । सो गीत अहिले पनि उतिकै मार्मिक छ । यसअघि पनि उहाँका गीतहरु बजारमा आएका भए पनि यसले नै शर्मालाई गायन क्षेत्रको शिखरमा पुर्यायो । त्यसपछि उहाँले कहिल्यै त्यो शिखर तल झर्नु परेको छैन । अन्य गीतहरु मध्ये ‘मूल हौ भने रसाइदेउ’, ‘थाप न थाप हातैमा’ , ‘माया त यस्तो होस’, ‘आउँदै गर मालती’ लगायत छन् ।

निकै व्यस्त रहेर पनि यसपटक केन्द्रविन्दुको स्टुडियोसम्म आएर गायक शर्माले गीतसंगितका विविध विषयसँग केन्द्रीत रहेर रमाइलो कुराकानी गर्नु भएको छ । 

Logo