तिहारको आज तेश्रो दिन अर्थात लक्ष्मी पूजा । नेपाली गाउ शहर यति बेला तिहारको रौनकले छपक्कै छाएको छ।

तिहारको रौनक दिने मुख्य माध्यम गीत संगीत नै हो। "/>

तिहारको रन्कोदेखि समाबेशी देउसीसम्म (भिडियोहरु)

तिहारको रन्कोदेखि समाबेशी देउसीसम्म (भिडियोहरु)

केन्द्रबिन्दु
0
Shares

तिहारको आज तेश्रो दिन अर्थात लक्ष्मी पूजा । नेपाली गाउ शहर यति बेला तिहारको रौनकले छपक्कै छाएको छ।

तिहारको रौनक दिने मुख्य माध्यम गीत संगीत नै हो।  देउसी भैलो संगीतले नै तिहारको माहोलमा रौनक थपि दिन्छ। त्यसो त अहिले तिहार सम्बन्धी थुप्रै किसिमका गीतहरु बजारमा आएका छन्। अहिले कतिपय नया गीतहरु चर्चित बनिरहेका छन् भने कतिपय पुराना गीतहरु सदाबहार रुपमा चर्चित बनिरहेका छन्। 

 

 

 

 

Logo