रङ्गोली बनाउने तरिकाहरु फरक फरक किसिमका हुने गर्छन् । तर हामीलाई सजिलो तरिकाबाट कसरि रङ्गोली बनाउने भन्ने कुरा थाहा नहुन सक्छ । "/>

घरमै सहज तरिकाले कसरी बनाउने रङ्गोली ? (भिडियोरिपोर्ट)

घरमै सहज तरिकाले कसरी बनाउने रङ्गोली ? (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

रङ्गोली बनाउने तरिकाहरु फरक फरक किसिमका हुने गर्छन् । तर हामीलाई सजिलो तरिकाबाट कसरि रङ्गोली बनाउने भन्ने कुरा थाहा नहुन सक्छ । हामीहरु बिभिन्न दोधारमा परेर कसरी रङ्गोली बनाउने भन्ने कुरा सोच्न थाल्छौँ ।

सहज तरिकाले कसरी रङ्गोली बनाउने भन्ने कुरा आज हामी यो भिडियोबाट सिकाउँनेछौ । हामीले घरमै पनि सहज तरिकाले रङ्गोली बनाउन सक्छौँ । त्यसको लागि हामीले सेतो पीठो सहित बिभिन्न कलरका रंगहरु जम्मा रेर घरमै सहज तरिकाले रङ्गोली बनाउन सक्छौँ । तर त्यसको लागि जान्न् भने हेर्नै पर्ने हुन्छ यो भिडियोरिपोर्ट ।

Logo