सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बसपार्कबाट मरिणखोलाजाने बाटो करिव ३ किलोमिटर छिचोलेपछि आउँछ, ढकाल गाऊँ ।

त्यही ढकाल गाऊँको बाँयातिरको डाँडो उक्लिएपछि पुगिन्छ, जरबुट्टा संग्रहालय । "/>

जरामा जीवन भर्दै विश्वम्भर (भिडियोरिपोर्ट)

जरामा जीवन भर्दै विश्वम्भर (भिडियोरिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी बसपार्कबाट मरिणखोलाजाने बाटो करिव ३ किलोमिटर छिचोलेपछि आउँछ, ढकाल गाऊँ ।

त्यही ढकाल गाऊँको बाँयातिरको डाँडो उक्लिएपछि पुगिन्छ, जरबुट्टा संग्रहालय । समयमिलाएर संग्रहालयपुग्नेले भेट्ने छन् कलाकार विश्वम्भर लामिछानेलाई । त्यसरी संग्रहालय पुग्नेहरुलाई कलाकार लामिछाने रुखको जराको महत्वबुझाएर पठाउँछन् ।

कला र कलामामिसिने विचार घोकाएरविदा गर्छन् । जराकाकलाको विगतदेखि वर्तमान सम्मका अनुभव सुनाएर मात्र फर्काउँछन् । त्यहाँपुगेर जराबुट्टा कला नियाल्नेहरुले अविश्मरणीय अनुभव संगाल्ने गरेका छन् । मानौं संसार जरबुट्टाको कलामा सीमित छ ।

Logo