तक्मे बुढाले ल्याए परदेशीको मन छुने गीत (भिडियो)

तक्मे बुढाले ल्याए परदेशीको मन छुने गीत (भिडियो)

केन्द्रबिन्दु
0
Shares

तक्मे बुढाको नामले चिनिने विल्सन बिक्रम राईले परदेशीको मन छुने गीत बजारमा ल्याएका छन्।

राईको लेखन र संगीतमा ‘उमेरैमा मुग्लान पसियो’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा देव गौतमले स्वर दिएका छन्। 

 

Logo