कार्तिक १९ गते आज नायक आकाश श्रेष्ठ आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । नेपाली चलचित्र ‘म तिम्रै हँु’ बाट नायक आकाश श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । "/>

आकाश श्रेष्ठको २५ औं जन्मदिन आज

आकाश श्रेष्ठको २५ औं जन्मदिन आज

केन्द्रबिन्दु
0
Shares

कार्तिक १९ गते आज नायक आकाश श्रेष्ठ आफ्नो २५ औं जन्मदिन मनाउँदैछन् । नेपाली चलचित्र ‘म तिम्रै हँु’ बाट नायक आकाश श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए ।

त्यसपछि उनले ‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा पनि अभिनय गरे । उनको भदौं २२ मा प्रर्दशन भएको चलचित्र ‘रामकहानी’ ले दर्शकको मन जित्न सफल भयो । साथै यस चलचित्रबाट दर्शकले आकाश र पुजाको जोडी निकै रुचाए । एकपछि अर्को चलचित्रमा काम गर्दै उनले सफल नायकको छबि बनाइसकेका छन् ।

हाल उनी अभिनित चलचित्र ड्रिम गर्ल प्रर्दशनको तयारीमा रहेको छ भने उनी निर्देशक मिलन चाम्सको नयाँ चलचित्र विर बिक्रम २ को लागि लिड रोलमा अनुबन्धित समेत भएका छन् ।

Logo