हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व सन्ध्यामा ‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा प्रेक्षा लम्साल र सचिन राईले स्वर दिएका छन् । "/>

तिहारको गीतमा रिमा विश्वकर्माको सायरी (भिडियोसहित)

तिहारको गीतमा रिमा विश्वकर्माको सायरी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पूर्व सन्ध्यामा ‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा प्रेक्षा लम्साल र सचिन राईले स्वर दिएका छन् । शब्द र संगीत समन अधिकारीको रहेको छ ।

समन अधिकारीले निर्देशन गरेको यस गीतमा रीमा विश्वकर्मालाई फिचरिङ गरिएको छ । गीतको विचमा प्रयोग भएका सायरी पनि रीमा स्वयमले नै लेखेकी हुन् । भूपेन्द्र तुम्बाहाम्फेले खिचेको यो गीतलाई विकास धमलाले सम्पादन गरेका छन् ।

 

Logo