गायक हिमाल सागरको नयाँ गीत बजारमा आएको छ । उनको ‘बाजा’ बोलको गीत सार्वजनिक भएको हो ।

हिमाल सागरको मिठो स्वरमा सजिएको गीतमा अमर थापाको शब्द रहेको छ भने अर्जुन पोख्रेलले संगीत भरेका छन् । "/>

हिमाल सागरको ‘बाजा’ मा प्रियंकाको ‘इमोसनल डान्स’

हिमाल सागरको ‘बाजा’ मा प्रियंकाको ‘इमोसनल डान्स’

केन्द्रबिन्दु
0
Shares

गायक हिमाल सागरको नयाँ गीत बजारमा आएको छ । उनको ‘बाजा’ बोलको गीत सार्वजनिक भएको हो ।

हिमाल सागरको मिठो स्वरमा सजिएको गीतमा अमर थापाको शब्द रहेको छ भने अर्जुन पोख्रेलले संगीत भरेका छन् । यस म्यूजिक भिडियोमा प्रियंका कार्की र सुनिल क्षेत्री फिर्चड छन् । म्युजिक भिडियोमा प्रियंकाको नृत्य हेर्नलायक छ ।

सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतमा भरत रेग्मीको सम्पादन रहेको छ भने उत्सव दाहालले खिचेका छन् ।

Logo