काठमाडौं । चलचित्र ‘डोली’ को फस्टलुक सार्वजनिक गरिएको छ । उक्त पोस्टरमा चलचित्रका कलाकारहरु हबी छन् । राजबहादुर साने निर्देशित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । "/>

‘डोली’ को फस्टलुक सार्वजनिक

‘डोली’ को फस्टलुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘डोली’ को फस्टलुक सार्वजनिक गरिएको छ । उक्त पोस्टरमा चलचित्रका कलाकारहरु हबी छन् । राजबहादुर साने निर्देशित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

किरण नेपालीको निर्माण रहेको यो चलचित्रलाई निर्देशक राजबहादुर सानेले लेखेका छन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण यस चलचित्रलाई जयराम थापाले खिचेका छन् । यो चलचित्र मंसिर २८ गते देखि देशभर प्रर्दशनमा आउँदैछ ।

Logo